कलेजमा साथीहरुसँग नायिका करिश्माको गफगाफ (भिडियो)

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नायिका करिश्मा मानन्धर आजभोलि नियमित कलेज जान थालेकी छन्।

प्लु टु पढ्दै गरेकी नायिका मानन्धर बिहानी सिफ्टमा कलेज जान थालेकी हुन।

गतबर्ष एसईई पास गरेकी नायिका मानन्धरले उच्च शिक्षा हासिल गर्नका लागि कलेजमा भर्ना भएकी थिइन्।

ब्रेक टाइममा उनले बनाएको भ्लग तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्