चीनको तिब्बतमा शक्तिशाली भूकम्प

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


बेइजिङ । चीनको तिब्बतमा भूकम्पकको धक्का महशुश गरिएको छ ।

शुक्रबार  ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थियो ।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्