नेपाल पक्षका सांसदलाई शान्ता चौधरीले भनिन् अराजक

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीइ नेतृ शान्ता चौधरीले मानव नेपाल पक्षका सांसदलाई अराजकताको संज्ञा दिएका छन्।

बिहिबारको संसदीय बैठकमा नेपाल पक्षका सांसद अनुपस्थित भएपछि नेतृ चौधरीले उनीहरुको अगाडि अराजक थपिएको बताएकी छन्

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेकी छन्, ‘दलको नेताले बोलाउनुभएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्यूहरूको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भयो।’


प्रतिक्रिया दिनुहोस्