प्रतिनिधि सभा बैठक जारी (लाइभ)

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौै । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा दलका नेताहरूले बोल्ने कार्यक्रम छ ।

बैठकको सुरुवातमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार अध्यादेश र विधेयक पेश गर्ने कार्यसूची भने छैन ।

सर्वोच्चको फैसलाले प्रतिनिधि सभा व्युँतिए पनि सरकारले ‘विजनेश’ दिएको छैन ।


प्रतिक्रिया दिनुहोस्