बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार नियमित एजेण्डामा छलफल गर्नेगरी केहीबेर अगाडि बैठक सुरु भएको हो।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि राजनीतिक घटनाक्रम फरक ढंगले अगाडि बढेको छ।

सरकारले यो बेला गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्