स्वयं भगवान राम मोदीको पार्टीमा आएपछि….

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


एजेन्सी । बहुचर्चित धारावाहिक टेलिभिजन श्रंखला रामायणमा भगवान् रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोविल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

उनी बिहीवार भारतीय जनता पार्टीमा प्रवेश गरेका हुन् ।

दिल्लीस्थित कार्यालयमा आयोजित कार्यक्रममा गोविल भाजपा प्रवेश गरेका हुन् ।

चारवटा राज्य र पुडुचेरी केन्द्रशासित प्रदेशमा निर्वाचन आउनै लाग्दा उनी भाजपा प्रवेश गरेका हुन् । यसअघि मिथुन चक्रवर्ती पनि भाजपा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्