काभ्रेलाई केन्द्रविन्दू बनाएर भूकम्पको धक्का

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्का काभ्रे सिन्धुपाल्चोकसहित काठमाडौंमा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीवार(आज) विहान १० बजेर ५ मिनेटमा काभ्रेको सिसाखानी आसपास केन्द्रविन्दू भएर ४दशमलव १ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्