प्रि ओपनिङमा २९ कम्पनीको शेयर मूल्य बढ्यो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौै । चैत महिनाको पहिलो दिन तथा सताको पहिलो दिन चैत १ गते आइतबारको प्रि ओपनिङमा ३६ कम्पनीको शेयर कारोबार भएको छ ।

जसमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घट्दा ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बजार परिसुचक नेप्से ७।७८ अंकले अक्लिएर नेप्से परिसुचक २४६६।२७ अंकमा पुगेको छ ।

आइतबार ३६ कम्पनीका ५ हजार ५१४ कित्ता शेयरहरु ७८ लाख ६७ हजार ६६ रुपैंयामा किनबेच भएका छन् ।

कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ?

 


प्रतिक्रिया दिनुहोस्