कालू पाँडेको समाधि स्थलमा राष्ट्रपति

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कालू पाँडेको समाधि क्षेत्रमा निरीक्षणका लागि गएकी छन् ।

शनिबार बिहान राष्ट्रपति भण्डा काठमाडौँको चन्द्रगिरी नगरपालिका-१ दहचोकस्थित इन्द्रदह काजी कालु पाँडे समाधिस्थलमा निरीक्षणमा गएकी हुन् ।

सो स्थान एक सय गन्तव्यभित्रको ऐतिहासिक, धार्मिक साँस्कृतिक रणनैतिक पुरातात्‍विक एवं रमणीय पर्यटकीय स्थल हो ।


प्रतिक्रिया दिनुहोस्