प्रचण्डले डा.बाबुराम भट्टराईलाई भेटे

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्डले लगत्तै डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका हुन ।

विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो ।


प्रतिक्रिया दिनुहोस्