सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युतिए

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नाम विवादमा आज अन्तिम फैसला सुनाएको छ।

सर्वोच्च अदालतले ओली र दाहाल नेकपाको नाम खारेज गर्दै ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको हो।

सर्वोच्चले आफ्नो फैसलामा सो नाम दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई समेत बदर गरी एकता पहिलेका एमाले र माओवादी केन्द्रलाई साविकै अवस्थामा कायम पनि आदेश दिएको छ।

 


प्रतिक्रिया दिनुहोस्