वृद्धभत्ता बढाएर ५ हजार पुर्याउछु : प्रधानमन्त्री ओली

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ४८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।

बुधबार सुनकोशी–मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै ओलीले केही समयभित्रै वृद्धभत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

०५१ सालमा आफ्नै पार्टीको सरकारले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिने काम सुरु गरेका भन्दै अहिले त्यसलाई बढाएर तीन हजार पुर्‍याएको ओलीले स्मरण गरे।


प्रतिक्रिया दिनुहोस्