प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ११ : ३०


प्रचण्ड–नेपाल पक्षका नेकपाको केन्द्रीय सदस्यको बैठक आज पनि बस्ने भएको छ ।

नेकपाले उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको हो।

केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले ‘परामर्श’ का लागि आज दिउँसो १२ बजे काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएकोजानकारी दिए।

समसामयिक विषयमा परामर्शका लागि भनिए पनि विषय प्रस्ट भइसकेको छैन । यसअघि हिजो केन्द्रीय कमिटीको बैठक बसेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्