विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति (पत्रसहित)

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : ४३


काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ।

सहमतिसँगै विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा भएको छ। र, संवादबाट बाँकी विषय हल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्