दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ।
बुधबार साँझ ६ बजेर ४३ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु गौरिशंकर हिमाल आसपास भएको पनि केन्द्रले जनाएको छ।
An earthquake of Ml 4.2 occurred around Gaurishankar himal of Dolakha district at 18:43@NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) March 3, 2021