दोलखा केन्द्र भएर भूकम्प

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ९ : २६


दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबार साँझ ६ बजेर ४३ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु गौरिशंकर हिमाल आसपास भएको पनि केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्