प्रधानमन्त्री ओली चिडियाखाना भ्रमणमा

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : ४४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिडियाखना भ्रमण गरेका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँगै ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् ।

उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गरेका हुन।

 


प्रतिक्रिया दिनुहोस्