काठमाडौंमा कोरोना खोप लगाउन यी स्थानमा सम्पर्क गर्न सकिने

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ५ : २१


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना खोप लगाउन सुरु गरिएको छ। सरकारले ५५ बर्ष माथि उमेरका नागरिकलाई निशुल्क खोप लगाउन थालेको हो ।

काठमाडौँ महानगरपालिका मार्फत वितरण भैरहेको कोभिड विरुद्धको खोप लगाउने वर्गीकरणमा परेकाहरूले खोप लगाउन सम्बन्धित स्थानमा सम्पर्क राख्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्