विप्लव समूहसँगको वार्ता सहमति नजिक : गृहमन्त्री थापा

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  २ : ४०


काठमाडौं । सरकारको तर्फबाट वार्ता टोलीको नेतृत्व गरिरहेका गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँगको वार्ता सहमति नजिक पुगेको बताएका छन् ।

सरकारका तर्फबाट ‘विप्लव’ समूहसँगको वार्ता टोलीका संयोजक समेत रहेका गृहमन्त्री थापाले पहिलो चरण अन्तर्गत आजको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेका बताएका छन्।

गृहमन्त्री थापाले धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको र केही विषयमा छलफल जारी रहेको जानकारी दिएका छन्।

मेरो नेतृत्वमा रहेकाे नेपाल सरकारकाे वार्ता टाेली र विप्लव नेतृत्वकाे नेकपाकाे प्रकाण्डको नेतृत्वमा रहेकाे वार्ता…

Posted by रामबहादुर थापा ‘बादल’ on Wednesday, March 3, 2021


प्रतिक्रिया दिनुहोस्