नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : २७


काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको छ ।

बोनस सेयर गरेर बसेर लगानीकर्ताहरुलाई भने यसपटक टेलिकमले जिल्ल बनाएको छ ।

आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त नगद लाभांश सरकारको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस्