यी हुन मन्त्रिपरिषद्ले गरेका ३२ निर्णयहरु (सूची)

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ३२ निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले नियमित पत्रकार सम्मेलन मार्फत सरकारका निर्णय सार्वजनिक गरेका छन्।

मन्त्रिपरिषद बैठक फागुन ११, फागुन १४ र फागुन १७ गते बसेको थियो। सो बैठकका निर्णय यसअघि गोप्य राखिएपनि आज सार्वजनिक गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस्