हवाइअड्डा अगाडि होटल बन्दा सुरक्षा खतरा नहुने प्राधिकरणको भनाई

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगल स्थित जग्गामा एअरपोर्ट होटल निर्माण गर्न लागेको भनि आएका खबर सत्य नभएको बताएको छ।

केहि सञ्चारमाध्यमा यस बिषयलाई अतिरञ्जित रूपमा हवाई सुरक्षासँग गाँसी समाचार सम्प्रेषण भएकोमा प्राधिकरणले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो।

 


प्रतिक्रिया दिनुहोस्