कृष्णसारको आकर्षण

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार । कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बनेका छन् ।

कृष्णसार संरक्षण क्षेत्र बर्दिया जिल्ला मा रहेको छ । केही समय पहिले प्रशस्त पाइने कृष्णसार लोप हुने अवस्थामा पुगेपछी पछिल्लो समय बिस२०६५ कृष्णसारको संरक्षण गर्ने उदेश्यले मा बर्दिया र बाँके को भुभागहरू समेटेर यो संरक्षण क्षेत्र स्थापना गरिएको हो।

दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ ।यो संरक्षम क्षेत्रमा अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरिन्छ।

 


प्रतिक्रिया दिनुहोस्