टर्कीमा दुई पाइलट र विमान सञ्चालक जेल चलान

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । र्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ ।

सन् २०१९ मा जापानमा भएको मानव तस्करीसम्बन्धी घटनामा संलग्न भएको आरोपमा विमान सञ्चालकसहित पाइलटलाई जेल सजाय सुनाइएको हो ।


प्रतिक्रिया दिनुहोस्