म्यानचेस्टर सिटीले ग-यो जित दर्ता

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा सिटीले बोरुसिया मोन्चेङ्गग्लाडवाचलाई २–० ले पराजित गरेको हो ।

सिटीका लागि बेर्नार्डो सिल्भा र गाब्रियल जिससले गोल गरे।


प्रतिक्रिया दिनुहोस्