भारत र इ‌ग्ल्याण्डबीच टेस्ट क्रिकेट आजदेखि सुरु हुँदै

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । भारत र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदैछ ।

भारत भ्रमणमा रहेको इंग्ल्याण्डले रात दिन हुने ‘डे नाइट टेस्ट खेल्न लागेको हो । यसअघि भएका दुई टेस्ट दिनमा मात्रै भएका थिए ।

खेल भारतको अहमदाबादमा दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । यो खेल रातीसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्