सर्वोच्चको फैसलापछि उपप्रधानमन्त्रीले लेखे भावुक कविता

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले भावुक कविता लेखेका छन् ।

नेकपा ओली समूहका सचिवालय सदस्य समेत रहेका पोखरेलले मंगलबार राति फेसबुकमा यात्रा शीर्षकमा कविता लेखेका हुन ।


यात्रा
——
लड्दै उठ्दै / लड्दै उठ्दै
हिंड्न सिकेका मानिसहरू ।

अनगिन्ती कमजोरीबाट
पाठ सिक्दै उठ्न सिकेका…

Posted by Ishwar Pokhrel on Tuesday, February 23, 2021


प्रतिक्रिया दिनुहोस्