जनताको जीत, अधिनायकवादी आकांक्षा खारेज : काँग्रेस प्रवक्ता

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ।

काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्विट गर्दै फैसलाले अधिनायकवादको आकांक्षालाई गम्भीर ढंगले पराजय गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्