यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (फोटोफिचर)

प्रकाशित मिति : फाल्गुन १५, २०७७ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए ।

 


प्रतिक्रिया दिनुहोस्