मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार


काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान ९ बजे सुरक्षा परिषद्को बोलाएका थिए ।

सुरक्षा परिषद्को बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठकमा नियमित एजेन्डमा छलफल हुने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्