मड्रिड लेभान्टेसँग पराजित

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिड स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड लेभान्टेसँग २–० ले पराजित भएको हो ।


प्रतिक्रिया दिनुहोस्