तेलंगानामा बीच सडकमा वकील दम्पत्तिको हत्या (भिडियो)

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


एजेन्सी । भारतमा तेलंगानामा बीच सडकमा एक वकील दम्पत्तिको हत्या गरिएको छ।

घटना बुधवारको हो। यसको एक दर्दनाक भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ।

वकील दम्पतीलाई कारबाट बाहिर निकालेर चक्कूले हानि हत्या गरिएको हो।

प्रहरीले छिटै आरोपीलाई समात्ने बताइएको छ। बीच सडकमा भएको यो दर्दनाक घटनाले सबै त्रस्त बनेका छन्।


प्रतिक्रिया दिनुहोस्