नेप्से २५ अंकले बढ्यो, निफ्राको सेयर मूल्यमा निरन्तर वृद्धि

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.२३ अंकले बृद्धि भइ २६३६.६८ को बिन्दुमा पुगेको छ।

अघिल्लो दिनभन्दा २५.२३ अङ्क अर्थात् ०.९७ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६३६.६८ अङ्कमा आज बजार बन्द भएको हो। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६४३.१०६ र कममा २६१८.८४८५ पुगेको थियो।

आज १९६४६५७८ कित्ता सेयर ८७६२१४६७८४.५६ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०६ कम्पनीको सेयर किनबेच भएको हो। केहि समयअघि मात्रै नेप्सेमा सूचीकृत भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य आज पनि ९.८६ प्रतिशतले बढेको छ।

यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्