वैभवको साथमा बिहेको तस्बिर दियाले गरिन् सेयर

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री दिया मिर्जाले व्यापारी वैभवसँग बिहे गरेकी छन् । उनले समाजिक सञ्जालमा वैभवसँग विवाहको मण्डपमा बसेको तस्बिर सेयर गरेकी छन् ।

तस्बिर सामाजिक सञ्जलमा भाइरल भएको छ । उनी विवाहको कपडाा निकै सुन्दर देखिएकी छन् । बलिउडका कलाकार तथा उनका फ्यानहरुले अझै पनि शुभकामना दिइरहेका छन ।


प्रतिक्रिया दिनुहोस्