काठमाडौं । नेपाल प्रहरीका ४ सय ५५ प्रहरी हवल्दारको असईमा बढुवा हुने भएका छन्।
प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समतिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। को को भए बढुवा तल हेर्नुहोस्