विवेकशील साझा पार्टीको भ्यालेन्टाइन डे

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ७ : ५७


राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले भ्यालेन्टाइन डे मनाएका छन्।

आइतबार ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए ।

उनीहरुले केपी ओली आई लभ यू होईन, विधिको शासन आई लभ यु, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, शब्द एउटै छ माया तर पनि महशुस अलग अलगै हुन्छ, मायाको कुनै रुपरंग हुँदैन लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्