मोरङ । सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानेमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठलाई ना ३ ख ५६९१ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।