गाई दुहुँदै कमल थापा

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : ५९


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले गाई दुहुँदै गरेको सामाजिक सञ्जाल मार्फत तस्विर सेयर गरेका छन्।

सामािजक सञ्जाल ट्विटरमार्फत थापाले तस्विर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘कहिले काहीँ..’।


प्रतिक्रिया दिनुहोस्