विश्वमा कोरोना संक्रमणबाट एकैदिन १६ हजार ३५ जनाको मृत्यु

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ७ : ००


काठमाडौं । विश्वमा एकैदिन ५ लाख ८८ हजार ७ सय ५० जनामा संक्रमण देखिएको वल्डामिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या १० करोड १९ लाख ९ड हजार ९ सय ७९ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट १६ हजार ३५ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट २१ लाख ९८ हजार ९ सय ८० पुगेको छ ।

त्यस्तै विश्वमा ७ करोड ३८ लाख ४१ हजार ३ सय ११ जना संक्रमित उपचारपछि निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्