पूर्वयुवराज पारस शाह गोरखा दरबारमा

प्रकाशित मिति : फाल्गुन १३, २०७७ बिहीबार


काठमाडौं । पूर्व युवराज पारस शाहले गोरखा दरबारको स्थलगत भ्रमण गरेका छन्।

बुधबार शाहले गोरखा दरबार अवलोकनसँगै विशेष पूजा पनि गरेका छन्।

तत्कालीन शाहवंशीय राजाले कुलदेवताको रुपमा मान्ने गोरखा कालिका र गोरखनाथ मन्दिरमा पूजाका लागि शाह गोरखा पुगेका हुन। त्यहाँ उनले ग्रहशान्ती पुजा गराएका थिए।


प्रतिक्रिया दिनुहोस्