ठूलो संख्यामा लोकसेवाले माग्यो कर्मचारी

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४३


लोकसेवा आयोगले ठूलो संख्यामा नायब सुब्वा पदमा विज्ञापन गरेको छ । आज गोरखापत्रमा विज्ञापन गर्दै आयोगले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्