ललितपुरको कर्मनासा खोला किनारको जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ४ : २७


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस्