लिभरपुल साउथह्याम्पटनसँग पराजित

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०१


काठमाडौं । घरेलु मैदानमा गएराति भएको खेलमा इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।

साउथह्याम्पटनले लिभरपुललाई १० गोल अन्तरले पराजित गर्यो । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो ।

जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसको १७ खेलमा २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।


प्रतिक्रिया दिनुहोस्