बेलायतमा एकैदिन ५८ हजार ७ सय ८४ जनामा संक्रमण, ४ सय ७ जनाको मृत्यु

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ०९


काठमाडौं । बेलायतमा एकैदिन ५८ हजार ७ सय ४ जनामा सक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी बेलायतमा कोरोना संक्रमितको संख्या २७ लाख १३ हजार ५ सय ६३ पुगेको छ ।

त्यस्तै बेलायतमा कोरोनाबाट एबैदिन ४ सय ७ जनाको मृत्यु भएको छ । यसरी बेलायतमा कोरोनाबाट ७५ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।

बेलायत सरकारले बढ्दो कोरोना भाइरस संक्रमण रोक्नको लागि मंगलबारबाट देशभर लकडाउनको घोषण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्