अभिनेत्री नोरा फतेहीको नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो)

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : ५४


काठमाडौं । अभिनेत्री नोरा फतेहीको नयाँ भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पछिल्लो फोटोशूटको झलकहरू यस भिडियोमा देखिएका छन् । नोरा ‘ट्रान्सप्यारेन्ट ड्रेस’मा देखीएकी छन् ।

नयाँ वर्षको सुरुवातमा नोरोको यस्तो प्रकारको भिडियो देखेर दर्शक तथा फ्यानहरु खुसी भएका छन् ।

उनको फ्यानहरुले भिडियोमा धेरै सकरात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै ४ मिलियन भ्युज आइसकेको छ ।

भिडियोको पृष्ठभूमिमा बेयोन्से र जे जेको गीत ‘क्रेजी इन लभ’ बजेको छ ।

जहाँ नोराको शैलीले प्रशंसकहरूको मन छोएको छ । यो नयाँ वर्षमा नोराको पहिलो भिडियो हो ।


प्रतिक्रिया दिनुहोस्