बेलायतमा एकैदिन ५४ हजार ९ सय बढीमा कोरोना संक्रमण, ४ सय ५४ जनाको मृत्यु

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ५६


काठमाडौं । बेलयातमा एकैदन ५४ हजार ९ सय ९० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी बेलायतमा कुल संक्रमितको संख्या २६ लाख ५४ हजार ७ सय ७९ पुगेको छ ।

त्यस्तै बेलयतमा एकैदिन कोरोना संक्रमणबाट ४ सय ५४ जनाको मृत्यु भएको छ ।

यसरी बेलायतमा ७५ हजार २४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्