लोकप्रिय
dainikonline
कोरोनाविरुद्ध लड्न भारतले नेपाललाई दिएको औषधि प्राणघातकः अध्ययन
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न नेपाललाई प्रदान गरेको औषधि  प्राणघातक सावित भएको एक अध्ययनले देखाएको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राल...

dainikonline
विश्वभर ह्वात्तै घट्यो कोरोना मृत्युदर, कहाँ कति ? (तालिका)
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ। पछिल्लो २४ घण्टामा विश्वभर २ हजार ८ सय २६ जनाको मृत्यु भएको छ भने ९६ हजार ५०५ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा निकै...

dainikonline
भारतीय भूमिमा घुस्यो चिनियाँ सेना, सय बढी पाल गाडेर जमिन कब्जा
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । नेपाल र भारतबीच सीमा विवाद भइरहेका बेला भारत र चीनबीच पनि सीमा विवाद चुलिएको छ। पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को आसपास चीन र भारतका सेनाबीच तनाव बढ्दै गएको छ।  यदि यी...

dainikonline
दुई जना कोरोना संक्रमितको उपचार खर्च १ करोड ५३ लाख
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्। अस्पताल बसिरहेको १...

dainikonline
रुकुम सोतीको अर्को कथा : तीन जोडीको अन्तरजातीय विवाहपछि चौथोमा लागेको ठक्कर
 जेठ १५, २०७७, बिहिबार

डिल्लीबहादुर खत्री चौरजहारी । अहिले दुनियाँको आँखा रुकुम र जाजरकोटतिर छ । त्यसमा पनि चौरजहारी नगरपालिका वडा नं. ८ को सोती गाउँको मल्ल परिवार अहिले जताततै चर्चामा छ । यो मल्ल परिवारले छोरीको अन्तरजात...

dainikonline
बलिउड निर्माता करण जोहर आइसोलेशनमा
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमणको लक्षण पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा १४ दिनका लागि आइसोलेशनमा रहने जनाएका छन । ट्वीटरमा एक बयान जारी ग...

dainikonline
राजाका तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राजाको तस्वीर भएको नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको छ।  बैंकले आइतबार एक निर्देशिका जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्या...

dainikonline
‘बुहारी लिन गएका छोराको शव आयो’, गाउँलेले लखेटी-लखेटी ज्यान लिए
 जेठ १३, २०७७, मंगलबार

तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे...

dainikonline
जारी लकडाउनको मोडल फेरिन्छ : प्रधानमन्त्री ओली(सम्बोधनको पूर्णपाठ)
 जेठ १२, २०७७, सोमबार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र रहेका नेपालीको उद्दार गर्ने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बत...

dainikonline
नेपाल-भारत सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री बोले
 जेठ १४, २०७७, बुधबार

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको विस्तारवादी रवैयाको विरोध गरेका छन्। सामाजिक सञ्जालमा ट्विटर मार्फत प्रधानमन्त्री खानले नेपालसँगको सीमा विवाद लगायतका कारण भारत क्षेत्रीय शान्तिका ल...

dainikonline
अब भारतीयलाई नेपालमा काम गर्न श्रम स्वीकृती चाहिने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । अब भारतीय कामदारलाई नेपालमा काम गर्न श्रम स्वीकृती चाहिने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी बर्षको बजेट भाषणमा बिहिबार विदेशी नागरिकका लागि श्रम स्वीकृती अनिवार्य गर्ने घोषणा गरेका ...

dainikonline
जेठ २१ देखि निजी विद्यालयले भर्ना लिन सुरु गर्ने
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न...

dainikonline
काठमाडौँमा एक किराना पसलेलाई देखियो कोरोना संक्रमण
 जेठ १२, २०७७, सोमबार

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा एक किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएका ७२ जनामध्ये टोखामा देखिएका ती व्यक्ति किराना पसले भएको खुलेको हो।  टोखा नगरपालिकाले ‍कोरोना पर...

dainikonline
सुनको भाउ ह्वात्तै बढ्ने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । नेपालमा सुनको मुल्यमा वृद्धि हुने भएको छ। आगामी वर्षको बजेटमा सुनमा कर बढाउने घोषणा गरिए सङै सुनको मुल्य वृद्धि हुने निश्चित भएको हो ।

dainikonline
सरकारी कर्मचारीको भत्ता कटौती हुने
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो।  सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक...

dainikonline
कोरोना भाइरस सबैलाई अभिशाप तर यो जोडीका लागि बरदान, २१ वर्षपछि भयो मिलन
 जेठ १६, २०७७, शुक्रबार

नयाँ दिल्ली । कोरोना भाइरसका कारण विश्वभर जारी लकडाउनका कारण मानिसहरुलाई कैयौं समस्यासँग सामना गर्नु परिरहेको छ । दुःख, सास्तीसँग जुधिरहनु परेको छ र यो विश्वका लागि नै अभिशाप सावित भएको छ  । तर, त्यह...

dainikonline
ललितपुरमा कोरोना संक्रमणबाट एकको मृत्यु
 जेठ १४, २०७७, बुधबार

काठमाडौं । ललितपुरमा कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ। ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको आज ज्यान गएको हो।  कोरोनाको आशंकामा जेठ ११ गते किष्ट अस्पतालमा भर्ना भएका ललितपुर महानगरप...

dainikonline
चौरजहारी नरसंहार र जातीयताको लेपन
 जेठ १४, २०७७, बुधबार

मुलुकलाई कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएका बेला पश्चिम रुकुममा भएको मानव नरसंहारले सिंगो राष्ट्रलाइ नै स्तव्ध बनाएको छ । प्रेम गर्ने प्रेमिल जोडीले प्रेममा परेपछि जात, धर्म, धनी, गरीब र उमेरको कुनै पर्...

dainikonline
रुकुम घटनाका घाइते भन्छन्- ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है ।’ नवराजकै अगुवाइमा १८ जना य...

dainikonline
‘रुकुम पश्चिम घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन’
 जेठ १३, २०७७, मंगलबार

काठमाडाैं । रुकुम पश्चिम घटनाको छानविनका लागि गृहमन्त्रालयले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा...

dainikonline
यो साता कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् साप्ताहिक राशिफल
 जेठ १७, २०७७, शनिबार

जेठ १७ गतेदेखि २३ गतेसम्मको साप्ताहिक राशिफल मेष दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले नयाँ काममा प्रगति हुनेछ । वृष बोली वचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ति हुने एव...

dainikonline
पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे सुरक्षाकर्मी र गाडी
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र गाडी फिर्ता गर्नुभएको छ । कोरोना ब्यवस्थापनका लागि जनशक्ति र गाडी प...

dainikonline
लिपुलेक र संविधान संशोधन प्रस्ताव प्रती यस्तो आयो देउवको धारणा
 जेठ १४, २०७७, बिहिबार

काठमाडौ ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुधवार राती संविधान संशोधन प्रस्ताब प्रती आफ्नो धारणा ब्यक्त गरेका छ्न । राती करिव ११ बजे ट्विट गर्दै उनले प्रस्ताव सकारात्मक भएको बताएका हुन । ...

dainikonline
दाङमा तीनवटा बँदेलका पाठापाठी र किङ कोब्रा सर्पको उद्धार
 जेठ ११, २०७७, आइतबार

शिवु खनाल  दाङ । दाङ जिल्लामा वन गस्ती टोलीले बँदेलका तीनवटा पाठापाठीको उद्धार गरेको छ । डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलसिलामा बिजौरी सव डिभिजन वन काय...

dainikonline
दिल्लीमा भूकम्पको धक्का
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस भएको छ। राति ९ बजेर १० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ। लकडाउन जारी भएयता दिल्लीमा यसअघि लगातार ४ पटक भूकम्प गइसकेको छ। ...

  • 1 (current)
  • 2