राजनीति
dainikonline
बजेट संशोधन गर्न विनोद चौधरीको माग
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । सांसद विनोद कुमार चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताउनुभएको छ। प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै ...

dainikonline
एमसीसी पास नगर्न विप्लवको चेतावनी, ओली-देउवाको पुतला जलाइने
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले एमसीसी सम्झौतामा सहीछाप नलगाउन सत्तारुढ नेकपालाई आग्रह गरेका छन्। आइतबार एक वक्तव्य जारी गरी विप्लवले एमसीसीविरुद्ध व...

dainikonline
संकटलाई अवसरमा बदल्ने मौका सरकारले गुमायो : सांसद रिजाल
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगा...

dainikonline
आफ्नै सरकारसँग नारायणकाजीका गम्भीर असहमति
 जेठ १८, २०७७, आइतबार

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नारायणकाजी श्रेष्ठले आफ्नै  पार्टीको सरकारसामु गम्भीर असहमति जाहेर गर्नुभएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बज...

dainikonline
कोरोनाले भन्दा आत्महत्याबाट धेरैले ज्यान गुमाए : सांसद पण्डित
 जेठ १८, २०७७, आइतबार

काठमाडौं । स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग सांसदहरुले गरेका छन्। स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटन...

dainikonline
संविधान संशोधनको पक्षमा मतदान गर्न काँग्रेसको निर्देशन
 जेठ १७, २०७७, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको आफ्ना सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न  निर्देशन दिएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको अध्यावधिक नक्साको ...

dainikonline
बजेटमा खानेपानी क्षेत्र : खानेपानीमा विद्युत डिमाण्ड शुल्क मिनाहा, केयुकेएलको संस्थागत पुनर्संरचना गरिने
 जेठ १७, २०७७, शनिबार

काठमाडौं । सरकारले खानेपानी उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै खानेपानीको उपयोग गर्दा तिर्नुपर्...

dainikonline
संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै
 जेठ १७, २०७७, शनिबार

काठमाडौं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा ...

dainikonline
एमसीसी संसदबाट पास नभएसम्म त्यसअन्तर्गतका सबै काम रोकिने
 जेठ १७, २०७७, शनिबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नभएसम्म काम रोक्ने समझदारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बनेको छ। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सम्झौता अनुमोदन नभएसम्म त्यसअन्तर्गतका ...

dainikonline
कोरोनाबाट मृत्यु हुनेको अन्तिम संस्कार परम्परागत हुन नसक्नु गम्भीर कमजोरी
 जेठ १७, २०७७, शनिबार

कोभिड-१९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानवीय र बर्बर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई ...