पत्रपत्रिकामा
dainikonline
समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो ज्यान
 जेठ १८, २०७७, आइतबार

दैलेख । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ। नगरप...

dainikonline
कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती
 जेठ १७, २०७७, शनिबार

झापा । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ।  एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा...

dainikonline
रुकुम घटनाको पोस्टमार्टम रिपोर्टः शरीरभरि चोट, पेटमा पानी छैन
 जेठ १७, २०७७, शनिबार

जाजरकोट । रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्। मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट ...

dainikonline
दुई जना कोरोना संक्रमितको उपचार खर्च १ करोड ५३ लाख
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । बेल्जियमबाट चैत ४ गते नेपाल आएकी बागलुङकी अंशु सापकोटालाई कोरोना भाइरस पुष्टि भएपछि धौलागिरि अस्पताल भर्ना गरिएको थियो। उनी २८ दिन अस्पताल बसेर निको भई १२ वैशाखमा घर फर्किइन्। अस्पताल बसिरहेको १...

dainikonline
पेट्रोल, डिजेल र मटितेलको कर बढ्यो
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौँ । सरकारले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको आयातमा लाग्ने भन्सार करमा भारी वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संसद्मा आगामी आर्थिक वर्ष ०७७–७८को बजेटमा करको दा...

dainikonline
भारतले पाम तेल र चियापछि अलैंची निर्यात पनि रोक्यो
 जेठ १६, २०७७, शुक्रबार

ताप्लेजुङ । पाम तेल र चिया पछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैंची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैंची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात...

dainikonline
रुकुम घटनाका मृतक सबैको टाउकोमा चोट
 जेठ १६, २०७७, शुक्रबार

काठमाडौं । रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ ।बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चो...

dainikonline
दलित बालिकालाई जसले बलात्कार गर्‍यो, समाजले उसैसँग गरायो बिहे, अर्को दिन भेटियो शव
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमत...

dainikonline
भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका दुई नेपाली अझै बेपत्ता
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरी बेपत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अज्ञात रहेको पाइएको जनाएको छ।  आयोगले स्थलगत अध्ययन गरेर दु...

dainikonline
रुकुम घटनाका घाइते भन्छन्- ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । भेरी नगरपालिका–४ रानागाउँका नवराज विकले चार–पाँच दिनअघि नै आफ्ना मन मिल्ने साथीहरुलाई भनेका थिए, ‘१० गते केटी भगाउने हो, साथ दिनुपर्छ है ।’ नवराजकै अगुवाइमा १८ जना य...