प्रवास
dainikonline
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, कहाँ कति ?
 जेठ १८, २०७७, आइतबार

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरो...

dainikonline
लण्डनमा भारतीयको घरमा काम गर्ने एक नेपालीको उद्धार
 जेठ १७, २०७७, शनिबार

घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्ने एक नेपालीलाई बिहीबार लण्डनस्थित नेपाली दूतावासले पार्कबाट उद्धार गरेको छ।  दश वर्षदेखि ती मालिकको घरमा काम गर्दै आएका उनलाई बुधबार मालिकले घरबाट ...

dainikonline
अस्पतालकाे बिल तिर्न नसक्दा शव उठेन
 जेठ १६, २०७७, शुक्रबार

सउल । धादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार ९जेठ १२ गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ...

dainikonline
बेलायतमा कोरोनाबाट अर्का भूपू गोरखा सैनिकको मृत्यु
 जेठ १५, २०७७, बिहिबार

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो। पुख्र्यौली घर खोटा...

dainikonline
मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली
 जेठ १३, २०७७, मंगलबार

वासिङ्टन डिसी । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु बढेसँगै जनजीवन सामान्य हुन नसक्दा नेप...

dainikonline
सुतेकै ठाउँमा निधन भएका थापाको कोरियामै अन्त्येष्टि
 जेठ १३, २०७७, मंगलबार

स्याङ्जा । स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ।  लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पा...

dainikonline
दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार
 जेठ ८, २०७७, बिहिबार

सउल । जेठमा हुनुपर्ने  रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फ...

dainikonline
कतारको जेलमा रहेका ८ जना नेपालीलाई क्षमादान
 जेठ ६, २०७७, मंगलबार

काठमाडौँ । कतारको जेलमा रहेका ८ जना नेपालीहरुले क्षमादान पाएका छन् । कतारस्थिति नेपाली दूतावासका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थि...

dainikonline
तलाउमा डुबेर मेरिल्याण्डमा एक नेपालीको मृत्यु
 जेठ ५, २०७७, सोमबार

मेरिल्याण्ड। मेरिल्याण्डमा २५ वर्षीय नेपाली युवाको निधन भएको छ। बाग्लुङ्ग जिल्ला घर भई मेरिल्याण्डमा बस्दै आएका वर्ष २५ का आशिष केसीको निधन भएको मेरिल्याण्ड राज्यका संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले जना...

dainikonline
विश्वभर कोरोनाबाट कति नेपालीको मृत्यु, कति संक्रमित ? यस्तो छ पछिल्लो तथ्यांक
 जेठ ४, २०७७, आइतबार

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संक...