मनोरन्जन
dainikonline
कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज
 जेठ १५, २०७७, बिहिबार

काठमाडौं । विगतमा पश्चिम नेपालको थारु समुदायमा प्रचलनमा रहेको कमलरी प्रथामा बनेको चलचित्र लावाजुनी आज युटुवमा रिलिज भएको छ । सञ्चारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको यो चलचित्र उत्सर्ग नेपालको य...

dainikonline
क्राइम पेट्रोलकी चर्चित कलाकार प्रेक्षाद्वारा आत्महत्या
 जेठ १४, २०७७, बुधबार

काठमाडौँ । टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती आफ्नै घरमा आत्महत्या गरेकी छिन्।  क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षा मंगलबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको पारिवारीक स्रोत...

dainikonline
बलिउड निर्माता करण जोहर आइसोलेशनमा
 जेठ १३, २०७७, मंगलबार

काठमाडौँ । बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमणको लक्षण पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा १४ दिनका लागि आइसोलेशनमा रहने जनाएका छन । ट्वीटरमा एक बयान जारी ग...

dainikonline
वर्षा राउतलाई गरेकाे म्यासेज र कमेन्ट वर्षा सिवाकोटीलाई परेपछि…
 जेठ १२, २०७७, सोमबार

काठमाडौं । नेपाल–भारत सीमाबारे बोल्ने क्रममा विवादमा मुछिएकी नायिका वर्षा राउतलाई सामाजिक सञ्जाल फेसबुकमा अरुले म्यासेज र कमेन्ट गर्दा अर्की नायिका वर्षा सिवाकोटीलाई परेको छ । यतिबेला नायिका सिवाको...

dainikonline
अनुष्का शर्मा विरुद्ध गोरखा संगठनद्वारा उजुरी दर्ता
 जेठ ११, २०७७, आइतबार

काठमाडौं। अभिनेत्री अनुष्का शर्मा विरुद्ध उनको वेब सिरिज 'पाताल लोक'लाई लिएर भारतको राष्ट्रीय मानवाधिकार आयोगमा उजुरी दर्ता भएको छ। गोरखा संगठनले वेब सिरिज ‘पाताल लोक’को एक दृश्यमा ग...

dainikonline
चौतर्फी विरोध भएपछि अभिनेत्री वर्षाले क्षमा मागिन
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले क्षमा मागेकी छिन् । उनले सामाजिक संजालबाट स्पष्टिकरण दिदै अब बोल्दा हेक्का...

dainikonline
नेपाल–भारत सीमा विवादले वर्षा राउत अफ्ठ्यारोमा
 जेठ ११, २०७७, आइतबार

काठमाडौं । नेपाली नायिका वर्ष राउत आफ्नो विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएकी छन् । भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा सिंगो नेपाली एकजुट भइरहेका बेला नायिका राउतले भने विवादास्पद अभिव्यक्ति दिए...

dainikonline
बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमित
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्। सानो परीक्षणका क्रममा अस्पताल जाँदा आफूलाई कोरोना संक्रमण भएको थाहाँ पाएको उनले बताएका छ।  कोरोना संक्रमण देखिएपछि...

dainikonline
विदेशमा कार्यरत नेपालीको कारुणिक ब्यथा समेटिएको गीत : परदेशी नेपालीको एउटै आवाज
 जेठ ९, २०७७, शुक्रबार

सिमाना काटी परदेश आयौं दश हण्डर खायौ, झन दुःख पायौं फर्केर जानलाइ छैन दाम पनि बसेर खानलाई छैन काम पनि बिचल्लीमा परियो कसो गरौ आज नेपाल हाम्रो प्यारो घर त्यही हो समाज... हो, उनीहरुको प्यारो घर नेपा...

dainikonline
सुष्मा स्वराजका श्रीमान भन्छन्, 'मनिषाले चीनलाई बीचमा ल्याउनु गल्ती'
 जेठ ८, २०७७, बिहिबार

काठमाडौं। नेपाल-भारत सीमा विवादमा अभिनेत्री मनिषा कोइरालाले गरेको एउटा ट्विटलाई लिएर नेपालमा प्रशंसा भइरहेको छ भने भारतमा आलोचना भइरहेको छ। अभिनेत्री कोइरालामाथि भारतीय मिडिया खनिएका छन्, भारतीयहरु प...